+2 को Exam सकियो? Learn Skills, Get Jobs and Build Your Future
Post Date: 21 Jun 2026
20% Discount on All Courses
Limited Seats Available
नेपाल सरकार अन्तर्गतको CTEVT बाट सम्बन्धन प्राप्त तथा ETVA Malaysia सँग Technical Collaboration मा सञ्चालित Youth Vision Academy मा १४ वर्षभन्दा बढी अनुभवसहित Hospitality सम्बन्धी व्यावसायिक तालिमहरू सञ्चालन हुँदै आएका छन्।