Exclusive New Year Offer – Save Up to 20%

“हस्पिटालिटी क्षेत्रमा करियर बनाउने सोचमा हुनुहुन्छ?

त्यसो भए अब ढिला नगर्नुहोस्—आजै सुरु गर्नुहोस् आफ्नो सफलताको यात्रा!”

नया बर्षको उपलक्षमा प्रत्येक तालिममा १०% देखि २०% सम्मको छुट

नेपाल सरकार अन्तर्गतको CTEVT बाट सम्बन्धन लिई ETVA मलेसियासँग टेक्निकल Collaboration मा यस एकेडेमीले हस्पिटालिटीका विभिन्न कोर्सहरू विगत १४ वर्षदेखि Well Equipped ल्याबमा अनुभवी प्रशिक्षकद्वारा निरन्तर सञ्चालन गर्दै आइरहेको छ।

हाम्रा तालिमहरू

  • PDCA – (Professional Diploma in Culinary Art)
  • PDHM – (Professional Diploma in Hotel Management)
  • कुक (Cook)
  • सुशी (Sushi)
  • वेकरी (Bakery)
  • वारिस्ता (Barista)
  • वेटर (Waiter)
  • हाउस किपिङ (House Keeping)
  • बारटेन्डिङ (Bartending)
  • अन्य होटल सम्बन्धी Special तालिमहरू (Indian Special, Chinese Special, Continental Special, Thai Special, Naan- Tanduri Special, Fast food Special, Pizza-Burger-Sandwich Special, Cake Special)
  • विदेश जानको लागि Video बनाउने व्यवस्था ।

तालिम पछि स्वदेश तथा बिदेशमा रोजगारीको व्यवस्था ।।

𝐅𝐎𝐑 𝐌𝐎𝐑𝐄 𝐈𝐍𝐅𝐎𝐑𝐌𝐀𝐓𝐈𝐎𝐍

युथ भिजन एकेडेमी, लोत्से मल, नयाँ बसपार्क, काठमाडौँ

01-4989574 / 01-5919796

985-1206532, 9818951466, 9818951466

Mail: youthvisionhotel@gmail.com

Website: www.culinarynepal.com

www.hoteltraininginnepal.com

#youthvision #academy #training #job #skills #abroad #www #website #career #nepal #kathamndu #global

 

Back to Main Page
+977 9851206532